Halloween

Halloween – ह्यालोइन पर्व, अक्टोबर ३१ को दिन मनाइने एक पर्व जुन दिन केटाकेटी हरु थरी थरिका भेषभुशा लगाएर घर घर जान्छन र घरधनीहरु ले चकलेट बाड्ने गर्छन्

However – यद्यपि Yadyapi

However, there were many challenges.
यद्यपि, त्यहाँ चुनौती धेरै थिए ।
Yadyapi, Tyahām̐ cunautī dhērai thi’ē.

Raju has money. However, he’s not all that happy.
राजुसँग पैसा छ । तर, उनी त्यति खुसी छैन ।
Rājusam̐ga paisā cha. Tara, unī tyati khusī chaina.

He says that he did nothing. However, I don’t believe what he says is the truth.
आफूले केही नगरेको उसको भनाइ छ । तर, म उसले भनेको कुरा सत्य हो भनेर विश्वास गर्दिन।
Āphūlē kēhī nagarēkō usakō bhanā’i cha. Tara, ma usalē bhanēkō kurā satya hō bhanēra viśvāsa gardina.

Humble – नम्र Namra

In my humble opinion – मेरो विनम्र रायमा Mērō vinamra rāya mā
Be humble – नम्र हुनुहोस् Namra hunuhōs
Humble person – नम्र व्यक्ति
Humble request – नम्र अनुरोध

This person is very humble.
यो व्यक्ति धेरै नम्र छ।
Yō vyakti dhērai namra cha.

He is a very humble person.
उहाँ धेरै नम्र व्यक्ति हुनुहुन्छ।
Uhām̐ dhērai namra vyakti hunuhuncha.

Despite his accomplishments, he maintained a humble attitude.
आफ्ना उपलब्धिहरूको बावजुद, उहाँले नम्र मनोवृत्ति कायम राख्नुभयो।
Āphnā upalabdhiharūkō bāvajuda, uhām̐lē namra manōvr̥tti kāyama rākhnubhayō.

Leave a Reply

Your email address will not be published. Required fields are marked *