Learn English language easily online for free. We’ll help you to learn easily and you can also comment below if you have any questions or confusion. There will be no fees for answering your questions. You can remember us for your online English teacher who will help you to speak English language without any confusion. In this chapter you’ll find sentence translation. Please let us know if it is helpful for you by writing your thoughts below.
म कल गर्छु।
I’ll call.
म पकाउँछु।
I’ll cook.
म जानेछु।
I’ll go.
म मद्दत गर्छु।
I’ll help.
म मान्छु।
I’ll obey.
म पागल भएँ।
I got mad.
मलाई रमाइलो लाग्यो।
I had fun.
मलाई आशा छ।
I hope so.
मलाई थाहा थियो।
I knew it.
मलाई थाहा छ।
I know.
मैले कुरें।
I waited.
म यो चाहान्छु।
I want it.
मैले जितें!
I won!
म बहादुर छु।
I’m brave.
म टुटेको छु।
I’m broke.
म ब्यस्त छु।
I’m busy.
म शान्त छु।
I’m calm.
म बैंकर हुँ।
I’m a banker.
म एक व्यापारी हुँ।
I’m a businessman.
म किन्दै छु।
I’m buying.
म आउँदै छु।
I’m coming.
म पर्खिरहेको छु।
I’m waiting.
म काम गरिरहेको छु।
I’m working.
म चिन्तित छु।
I’m worried.
म काममा छु।
I’m at work.
म राम्रो हुनेछु।
I’ll be good.
म यहाँ हुनेछु।
I’ll be here.
म ढिलो हुनेछु।
I’ll be late.
म यो किन्छु।
I’ll buy it.
म सधैं उसको ख्याल राख्छु ।
I always care for him.
दिनभर साथीभाइसँग च्याट (कुराकानी) गर्दै बिताएँ ।
I spent the whole day chatting with friends.
म बिहानै देखि उसको पर्खाइमा छु।
I have been waiting for him since morning.
मैले मेरो टिकट फोनबाट आरक्षित गरेको छु।
I have reserved my ticket by phone.
मैले १६ वर्षको हुँदा बाँसुरी बजाउन सिकेँ ।
I learned to play flute when I was sixteen years old.
Note: यहाँ to play भन्नले खेल्ने भन्न खोजेको हैन ।to play भन्नाले बाँसुरी बजाउने भन्न खोजेको हो ।
तिमी आफ्नो पाठ कतिबेला दोहोर्याउँछौ ?
When do you revise your lesson?
तपाईले मेरो सल्लाह लिनुपर्छ । You should take my advice.
should भन्नाले लिनुपर्च, गर्नुपर्छ आदी बुझिन्छ तर must भन्यो भने लिनै पर्च, गर्नु नै पर्छ भन्ने बुझिन्छ
तिमी कुन श्रेणीमा पढ्छौ ?
In which grade do you study?
तपाईंसँग एक बोतल पानी छ ?
Do you have a bottle of water?
तपाईंलाई तिर्खा लागेको छ ?
Are you thirsty?
म तिर्खाएको छुइन तर म भोको छु ।
I am not thirsty but I am hungry.
के म तिम्रो ईमेल पाउन सक्छु ?
Can I have your e-mail?
म आफ्नै व्यवसाय चलाउछु।
I run my own business.
मसँग कुरा गर्ने समय छैन।
I don’t have time to talk.
मसँग तर्क गर्ने समय छैन।
I don’t have time to argue.
म यसबाट आफ्नो जीविकोपार्जन गर्छु ।
I earn my living by it.
उसले तिम्रो तलब दियो ?
Has he paid your salary ?
तपाईंको तलब बाट कर काटिएको छ ।
Tax is deducted from your salary. (subtract or take away an amount or part from a total.)
तपाईंले आफ्नो ज्याला पाउनुभयो ? / तिमीले आफ्नो ज्याला पायो ?
Did you get your wage ?
ईमान्दरी सर्वोत्तम नीति हो ।
Honesty is the best policy.
बैठक छिटो सुरु हुनेछ।
The meeting will start early.