नेपाली नर्सलाई बेलायतको ‘फ्रि भिसा फ्रि टिकट’

बेलायत सरकारले बिभिन्न देश्बाट एक लाख विदेशी नर्स लैजाने तयारी गरेका छ र नेपाल बाट पनि थुप्रै नर्सहरु लाने अनुमान गरिएको छ ।

 सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ मा (एक रूपैयाँ पनि तिर्नु नपर्ने गरी) नर्सहरू पठाउने तयारी गरेको छ।

यसमा निजी क्षेत्र जस्तै म्यनपावोर वा एजेन्तको संलग्नता रहने छैन।